अमेरिकी डलरको मूल्य स्थिर युरोको सामान्य बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजको लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । राष्ट्र बैङ्कले आजको लागि तोकेको विनिमयदर अनुसार  अमेरिकी डलर १ को खरिद दर १३८ रुपैँया ७४ पैसा बिक्रि दर १ सय ३९ रुपैँया ३४ पैसा रहेको छ । युरोपियन डलर १ को खरिद दर १ सय ४४ रुपैँया ५६ पैसा बिक्रि दर १ सय ४५ रुपैँया १९ पैसा छ । राष्ट्र बैङ्कका अनुसार युके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १ सय ७३ रुपैँया २७ पैसा बिक्रि दर १ सय ७४ रुपैँया २ पैसा रहेको छ । स्वीस फ्रेन्सको बिक्रि मूल्य १ सय ५३ रुपैँया ६४ पैसा खरिद दर १ सय ५२ रुपैँया ९७ पैसा अस्ट्रेलियन डलर १ को खरिद दर ८६ रुपैँया ९५ पैसा बिक्रि दर ८७ रुपैया ३२ पैसा रहेको छ ।

आजको विनिमय दर अनुसार क्यानेडियन डलर १ को खरिद दर ९७ रुपैया ८ पैसा बिक्रि दर ९७ रुपैँया ५० पैसा रहेको छ । सिङ्गापुर डलर १ को खरिद दर १ सय २ रुपैँया ८४ पैसा बिक्रि दर १ सय ३ रुपैँया २८ पैसा रहेको छ । जापानी ऐन १ को खरिद दर प्रति १० रुपैँयाको ९ रुपैँया २ पैसा बिक्रि दर ९ रुपैँया ६ पैसा रहेको छ । चाईनीज युयान प्रति १ को खरिद दर १९ रुपैँया २ पैसा बिक्रि दर १९ रुपैया १० रहेको छ ।

आजको विनिमय दर अनुसार साउदी अरवियन रियाल को प्रति १ को खरिद दर ३६ रुपैँया ९९ पैसा बिक्रि दर ३७ रुपैँया १५ पैसा रहेको छ ।  कतारी रियल १ को खरिद दर ३८ रुपैँया ५ पैसा बिक्रि दर ३८ रुपैँया २२ पैसा थाइ भाट १ को खरिद दर ४ रुपैँया १० पैसा बिक्रि दर ४ रुपैँया १२ पैसा रहेको छ । युएइ दिराम १ को खरिद दर ३७ रुपैँया ७७ पैसा  बिक्रि दर ३७ रुपैँया ९४ पैसा रहेको छ । मलेसियन रिङ्गेट १ को खरिद दर ३१ रुपैँया १४ पैसा बिक्रि दर ३१ रुपैँया २८ पैसा रहेको छ । साउथ कोरियन वन प्रति १०० को खरिद दर  ९ रुपैँया ५७ पैसा बिक्रि दर ९ रुपैँया ६२ पैसा रहेको छ । स्वेदेश कर्नर १ को खरिद दर १२ रुपैँया ६० पैसा बिक्रि दर १२ रुपैया ८६ पैसा रहेको छ । डेनिश कर्नर १ को खरिददर १९ रुपैँया ३८ पैसा बिक्रि दर १९ रुपैँया ८६ पैसा रहेको छ ।

हङ्कङ डलर १ को खरिद दर १ को १७ रुपैँया ८१ पैसा बिक्रि दर १७ रुपैँया ८९ रहेको छ । क्वान्टी दिनार १ को खरिद दर १ को खरिद दर ४ सय ४९ रुपैँया ३२ पैसा बिक्रि दर ४ सय ५१ रुपैया २६ पैसा रहेको छ ।

बहराइन दिनार प्रति १ को खरिद मूल्य ३ सय ६८ रुपैया १० पैसा बिक्रि दर ३ सय ६९ रुपैँया ६९ पैसा रहेको छ ।  ओमानी रिएल खरिद दर १ को ३ सय ६० रुपैँया ३५ पैसा बिक्रि दर ३ सय ६१ रुपैँया ९१ पैसा रहेको छ ।

भारतिय रुपैँया १ को खरिद दर १सय ६० रुपैया बिक्रि दर १ सय ६० रुपैया १५ पैसा रहेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार