CLI

दुई वर्ष भित्र चामलमा आत्मनिर्भर हुने

काठमाडौं । सरकारले अगामी आर्थिक वर्षको बजेटमार्फत् दुई वर्ष भित्र चामलमा आत्मनिर्भर हुने बताएको छ । चामलमा आत्मनिर्भर हुनका लागि तराई र भित्री मधेसका २२ जिल्लामा चैत धान प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिने छ ।

यसबाट थप १२ लाख मेट्रिक टन धान उत्पादन हुने अपेक्षा राखिएको छ । चैत धान खेतीका लागि सिचाँइ पूर्वाधार निर्माणका लागि ३३ करोड विनियोजन गरिएको छ ।

Leave Your Comment

Related News