दलिताका लागि भगत सर्वजित उद्यमशील कार्यक्रम सञ्चालन गर्ने, ५० करोड बजेट विनियोजन

काठमाडौं । दलितका लागि सरकारले बजेटमार्फत् भगत सर्वजित उद्यमशील कार्यक्रम ल्याएको छ । आधुनिक प्रविधिको प्रयोग गरी सुन चाँदी, कास, ताम पित्तल, फलाम, छाला काठ लगायतका सामग्री उत्पादन बजारीकरण गरिने छ ।

यसका लागि पुँजीगत अनुदान र सहुलियतपूर्ण कर्जा र सीप विकास तालिमका लागि ५० करोड बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार