विदेशमा लगानी गर्ने बाटो खुल्यो, ५० प्रतिशत लगानी नेपाल ल्याउनु पर्ने

काठमाडौं । सरकारले निर्यातजन्य व्यवसायका लागि विदेशमा पनि व्यवसाय गर्न पाउने घोषणा गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट सार्वजनिक गर्दै उनले यस्तो घोषणा गरेका हुन् ।

उनले वार्षिक आम्दानीको ५० प्रतिशत नेपालमा ल्याउनुपर्ने प्रावधान रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार