CLI

काठमाडौं महानगपालिकाका नगरप्रमुख राजु पाण्डे निलम्वनमा

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले आफूलाई कार्यालय प्रवेशमा अवरोध गरिएको घटनाको क बिषयमा सोधेको स्पस्टिकरण चित्तबुझ्दो नआएको भनि प्रहरी प्रमुख राजु पाण्डेलाई बढीमा ६ महिनाका लागि निलम्बन गरेका  छन्

उनले यस अघि प्रमुख पाण्डेलाइ स्टस्टिकरण सोधेका थिए । उनी काठमाडौं महानगरपालिककाको मेयर बालेन्द्र शाहको आदेशमा कार्य गर्ने गरेक थिए ।

Leave Your Comment

Related News