CLI

राष्ट्र बैंकका प्रवक्तामा किरण पण्डित

काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रवक्ता कार्यकारी निर्देशक किरण पण्डित नियुक्त भएका छन् । पण्डित जेठ २१ गतेदेखि लागू हुने गरी प्रवक्ता तोकिएका हुन् ।

२०६२ सालमा बैंक सेवामा प्रवेश गरेका पण्डिटको बैंक सुपरिवेक्षण विकाभ, बैंक तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा लगायतको कार्यानुभव छ । हाल उनी भुक्तानी प्रणाली विभागमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार