बजेट वक्तव्य संघीय संसदसमक्ष पेश गर्न स्वीकृतसहित यी हुन् मन्त्रिपरिषद्को १४ निर्णय

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यसहितको राजस्व र व्ययको अनुमान संघीय संसदमासमक्ष पेश गर्न मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको छ ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पत्रकार सम्मेलन गर्दै जेठ १५ र १९ गते मन्त्रिपरिषद् बैठकका १४ वटा निर्णय सार्वजनिक गरेका हुन् ।

यी हुन् मन्त्रिपरिषद्को निर्णय

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार