सुन र चाँदीको मूल्य स्थिर

काठमाडौं । नेपालमा बजारमा सुन र चाँदीको मूल्य स्थिर रहेको छ ।  नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रति तोला १ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनसोही मूल्यमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदी प्रति तोला २ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

*सच्याइएको

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार