घट्यो सुनचाँदी दुवैको मूल्य

काठमाडौं । आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार ५ सय  रहेको छ । हिजो प्रतितोला छापावाल सुन प्रतितोला १ लाख ९५ हजार ९ सय रहेको सुन आज प्रतितोला ४ सयले घटेको हो । आज छापावाल सुन प्रति १० ग्राम १ लाख ६७ हजार ६ सय १० रहेको छ हिजो  प्रति १० ग्राम १ लाख ६७ हजार ९ सय ५५  रहेको थियो ।

चाँदी प्रति तोला २ हजार २ सय रहेको  नेपाल सुनचाँदी ब्याबसायी महासंघले जनाएको छ । हिजो प्रति तोला २ हजार २ सय २५ रुपैँया रहेको चादी आज २५ रुपैँयाले गिरावट आएको हो । चाँदी प्रति १० ग्राम १हजार ८ सय ८६ रहेको छ हिजो बजारमा  हिजो प्रति १० ग्राम चाँदी १ हजार ९ सय ७ रुपैँया ५० पैसा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार