काठमाडौं । नेपाल राष्ट बैङ्कले आजको लागि बिदेशी मुद्राको विनिमय दर तय गरेको छ । राष्ट्र बैङ्कले तय गरेको विदेसी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिद दर १ सय ३६ रुपैया ८४ पैसा बिक्रि दर १ सय ३७ रुपैया ४४ पैसा रहेको छ । युरोपियन युरोको खरिद दर १ सय ६० रुपैया १४ पैसा बिक्रि दर १ सय ६० रुपैया ८४ पैसा पाउणड स्ट्रलिङ १ को खरिद दर १ सय ८७ रुपैया ६१ पैसा बिक्रि दर १ सय ८८ रुपैया ४४ पैसा रहेको छ । त्यसैगरी स्वीस फ्रेन्स १ को खरिद दर १ सय ७० रुपैया ६७ पैसा बिक्रि दर १ सय ७१ रुपैया ४१ पैसा अस्ट्रेलियन डलर १ को खरिद दर ८९ रुपैया ४१ पैसा बिक्रि दर ८९ रुपैया ८० पैसा रहेको छ । क्यनेडियन डलर १ को खरिद दर १ सय रुपैया पै बिक्रि दर १ सय रुपैया ४३ पैसा सिङगापुर डलर १ को खरिद दर १ सय ७ रुपैया २९ पैसा बिक्रि दर १ सय ७ रुपैया ७६ पैसा जापानिज ऐन प्रति १० को खरिद दर ९ रुपैया ४८ पैसा बिक्रि दर ९ रुपैया ५२ पैसा छ ।
नेपाल राष्ट बैङ्कले आजको लागि तोकेको बिदेशि मुद्राको बिनिमयदर अनुसार चाइनिज युयान १ को खरिद दर १९ रुपैया ८ पैसा बिक्रि दरब १९ रुपैया १७ पैसा रहेको छ साउदी अरबियन रियाल १ को खरिद दर ३६ रुपैया ४९ पैसा बिक्रि दर ३६ रुपैया ६५ पैसा रहेको छ । कतारी रियल १ को खरिद दर ३७ रुपैया ५४ पैसा बिक्रि दर ३७ रुपैया ७१ पैसा रहेको छ । थाइ भाट १ को खरिद दर ४ रुपैया २१ पैस बिक्रि दर ४ रुपैया २३ पैसा रहेको छ । युएइ दिराम १ को खरिद दर ३७ रुपैया ३६ पैस बिक्रि दर ३७ रुपैया ४२ पैसा मलेसियन रिङगेट १ को खरिद दर ३२ रुपैया ३६ पैस बिक्रि दर ३२ रुपैया ५० पैसा तोकिएको छ । त्ससैगरि नेपाल राष्ट्र बैङ्कले आजको लागि तोकेको बिदेशी मुद्राको विनिमयदर अनुसार दक्षिण कोरियन वन प्रति १०० को खरिद दर १० रुपैया ९ पैसा बिक्रि दर १० रुपैया १४ पैसा स्वेदशी कर्नर १ को खरिद दर १ को १४ रुपैया ४६ पैसा बिक्रि दर १४ रुपैया ५२ पैसा रहेको छ त्यसैगरी डेनिस कर्नर १ को खरिद दर २१ रुपैया ४६ पैसा बिक्रि दर २१ रुपैया ५६ पैसा हङ्कङ डलर १ को खरिद दर १७ रुपैया ४३ पैसा बिक्रि दर १७ रुपैया ५१ पैसा तोकिएको छ । नेपाल राष्ट्र बैङ्का अनुसार क्वान्टि दिनार १ को खरिद दर ४ सय ४७ रुपैया ६७ पैसा बिक्रि दर ४ सय ४९ रुपैया ६४ पैसा बहराइन दिनार १ को खरिद दर ३ सय ६२ रुपैया ७५ पैसा बिक्रि दर ३ सय ६४ रुपैया ३४ पैसा रहेको छ त्त्यसैगरी ओमानी रिअल १ को खरिद दर ३ सय ५५ रुपैया ४१ पैसा बिक्रि दर ३ सय ५६ रुपैया ९६ पैसा रहेको आज नेपाल राष्ट्र बैङ्कले जारी गरेको बिदेशि मुद्रा बिनिमय दरमा उल्लेख छ ।

