काठमाडौं । नेपाल राष्ट बैङ्कले आजको लागि बिदेशी मुद्राको विनिमय दर तय गरेको छ । राष्ट्र बैङ्कले तय गरेको विदेसी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिद दर १ सय ३६ रुपैया ८३ पैसा बिक्रि दर १ सय ३७ रुपैया ४३ पैसा रहेको छ । युरोपियन युरोको खरिद दर १ सय ६० रुपैया ९५ पैसा बिक्रि दर १ सय ६१ रुपैया ६६ पैसा पाउणड स्ट्रलिङ १ को खरिद दर १ सय ८७ रुपैया ५३ पैसा बिक्रि दर १ सय ८८ रुपैया ३५ पैसा रहेको छ । त्यसैगरी स्वीस फ्रेन्स १ को खरिद दर १ सय ७२ रुपैया ६१ पैसा बिक्रि दर १ सय ७३ रुपैया ३७ पैसा अस्ट्रेलियन डलर १ को खरिद दर ८९ रुपैया ८४ पैसा बिक्रि दर ९० रुपैया २४ पैसा रहेको छ । क्यनेडियन डलर १ को खरिद दर १ सय रुपैया ३१ पैसा बिक्रि दर १ सय रुपैया ७५ पैसा सिङगापुर डलर १ को खरिद दर १ सय ७ रुपैया ४५ पैसा बिक्रि दर १ सय ७ रुपैया ९२ पैसा जापानिज ऐन प्रति १० को खरिद दर ९ रुपैया ५०पैसा बिक्रि दर ९ रुपैया ५५ पैसा छ ।
नेपाल राष्ट बैङ्कले आजको लागि तोकेको बिदेशि मुद्राको बिनिमयदर अनुसार चाइनिज युयान १ को खरिद दर १९ रुपैया ९ पैसा बिक्रि दरब १९ रुपैया १७ पैसा रहेको छ साउदी अरबियन रियाल १ को खरिद दर ३६ रुपैया ४९ पैसा बिक्रि दर ३६ रुपैया ६५ पैसा रहेको छ । कतारी रियल १ को खरिद दर ३७ रुपैया ५४ पैसा बिक्रि दर ३७ रुपैया ७१ पैसा रहेको छ । थाइ भाट १ को खरिद दर ४ रुपैया २२ पैस बिक्रि दर ४ रुपैया २४ पैसा रहेको छ । युएइ दिराम १ को खरिद दर ३७ रुपैया २५ पैस बिक्रि दर ३७ रुपैया ४२ पैसा मलेसियन रिङगेट १ को खरिद दर ३२ रुपैया ३६ पैस बिक्रि दर ३२ रुपैया ५० पैसा तोकिएको छ । त्ससैगरि नेपाल राष्ट्र बैङ्कले आजको लागि तोकेको बिदेशी मुद्राको विनिमयदर अनुसार दक्षिण कोरियन वन प्रति १०० को खरिद दर १० रुपैया ७ पैसा बिक्रि दर १० रुपैया ११ पैसा स्वेदशी कर्नर १ को खरिद दर १ को १४ रुपैया ३८ पैसा बिक्रि दर १४ रुपैया ४४ पैसा रहेको छ त्यसैगरी डेनिस कर्नर १ को खरिद दर २१ रुपैया ५७ पैसा बिक्रि दर २१ रुपैया ६७ पैसा हङ्कङ डलर १ को खरिद दर १७ रुपैया ४३ पैसा बिक्रि दर १७ रुपैया ५१ पैसा तोकिएको छ । नेपाल राष्ट्र बैङ्का अनुसार क्वान्टि दिनार १ को खरिद दर ४ सय ४८ रुपैया ३१ पैसा बिक्रि दर ४ सय ५० रुपैया २८ पैसा बहराइन दिनार १ को खरिद दर ३ सय ६२ रुपैया ९८ पैसा बिक्रि दर ३ सय ६४ रुपैया ५७ पैसा रहेको छ त्त्यसैगरी ओमानी रिअल १ को खरिद दर ३ सय ५५ रुपैया ३९ पैसा बिक्रि दर ३ सय ५६ रुपैया ९५ पैसा रहेको आज नेपाल राष्ट्र बैङ्कले जारी गरेको बिदेशि मुद्रा बिनिमय दरमा उल्लेख छ ।

