RE
Global College

सरकारले कटान नगर्ने भनेको चोभारको गल्छी कस्तो अवस्थामा छ ? हेर्नहोस् फोटोफिचर

काठमाडौं । पछिल्लो समय चोभारको गल्छी कटानलाई लिएर स्थानीय तहहरुले आन्दोलन गर्ने बताएका थिए तर सहरी विकास मन्त्रालयले चोभारको गल्छी चौडा गर्ने तथा परापूर्वकालदेखि प्राकृतिक रूपमा रहेको चट्टान हटाउने कुनै उद्देश्य नरहेको बताए सँगै समस्या समाधान भएको छ ।

काठमाडौँ उपत्यकाको पानीको निकास विन्दु चोभार गल्छीको धार्मिक, सांस्कृतिक तथा प्राचीन पहिचान अक्षुण्ण राख्दै सो क्षेत्रमा हुन सक्ने डुबान न्यूनीकरणका लागि चोभार गल्छीभन्दा माथि विगतमा बगाएर ल्याएको फोहोर हटाउने, पहिरो जान सक्ने सम्भावित क्षेत्र पहिचान गरी रोकथाम गर्ने तथा यसको दीर्घकालीन समाधानका लागि आवश्यक प्राविधिक अध्ययन गरी कार्ययोजनासमेत तयार गर्ने मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ति जारी गरी स्पष्ट पारेको हो ।

सबै तस्बिर : इक्विटी नेपाल

 

 

 

चोभारको गल्छी अर्थात् बाग्मती किनारामा रहेको जलविनायक मन्दिर र चोभार डाइपोर्ट ।

सबै तस्बिर : इक्विटी नेपाल

NECO

Leave Your Comment

Related News