RE
Global College

भेटायो को नयाँ अफर – सोफा सफाइ सेवा

काठमाडौं । भेटायोले प्रति सिटर  ६सय  मा प्रोफेशनल सोफा सफाइ सेवा सुरू गरेको घोषणा गरेको छ । यो सेवा हाल काठमाडौं उपत्यकाभित्र मात्र रहेको कम्पनीले जनाएको छ

भेटायोको अनुभवी सफाइ टोलीले इको–फ्रेन्डली र उच्च गुणस्तरका सफाइ सामग्रीहरू प्रयोग गरी तपाईंको सोफालाई नयाँजस्तै चम्किलो बनाउने बताएको छ । धुलो, दाग, गन्ध र जीवाणुहरूलाई प्रभावकारी रूपमा हटाउन विशेष प्रविधि अपनाइने बटेयो एपले जनाएको छ । भेटायोले यो सेवा सेवा पुरा गर्न ४० मिनेटदेखि १ घण्टा भित्र सकाउने जनाएको छ ।

सेवा बुकिङ प्रक्रिया

ग्राहकले सेवा बुक गर्न ‘Bhetayo’ मोबाइल एप वा भेटायोको कल सेन्टर (फोन: 9801088080) मा सम्पर्क गरेर  सक्ननेछन् भने ग्राहकले आफूलाई उपयुक्त मिति र समय छानेपछि, तोकिएको समयमा हाम्रो टोली घरमै पुगेर सफाइ र सुख्खाइ कार्य गर्नेछ ।

अन्य सेवाहरू

यसैगरी, भेटायो एपमा १५ भन्दा बढी सेवाहरू उपलब्ध छन् जसमा प्लम्बिङ, इलेक्ट्रिसियन, पेस्ट कन्ट्रोल, हाउस क्लनिङ्,ड्राइभर सेवा लगायत अन्य धेरै सेवाहरू रहेका छन्।

 

NECO

Leave Your Comment

Related News