काठमाडौं ।नेपाल राष्ट बैङ्कले आजको लागि बिदेशी मुद्राको विनिमय दर तय गरेको छ । राष्ट्र बैङ्कले तय गरेको विदेसी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिद दर १ सय ३७ रुपैया २१ पैसा बिक्रि दर १ सय ३७ रुपैया ८१ पैसा रहेको छ । युरोपियन युरोको खरिद दर १ सय ५९ रुपैया ३१ पैसा बिक्रि दर १ सय ६० रुपैया पाउण्ड स्ट्रलिङ १ को खरिद दर १ सय ८३ रुपैया ८६ पैसा बिक्रि दर १ सय ८४ रुपैया ६७ पैसा रहेको छ । त्यसैगरी स्वीस फ्रेन्स १ को खरिद दर १ सय ७१ रुपैया ११ पैसा बिक्रि दर १ सय ७१ रुपैया ७६ पैसा अस्ट्रेलियन डलर १ को खरिद दर ८९ रुपैया ४५ पैसा बिक्रि दर ८९ रुपैया ८४ पैसा रहेको छ । क्यनेडियन डलर १ को खरिद दर ९९ रुपैया ९५ पैसा बिक्रि दर १ सय रुपैया ३९ पैसा सिङगापुर डलर १ को खरिद दर १ सय ६ रुपैया ७८ पैसा बिक्रि दर १ सय ७ रुपैया २५ पैसा जापानिज ऐन प्रति १० को खरिद दर ९ रुपैया २२ पैसा बिक्रि दर ९ रुपैया २५ पैसा छ ।
नेपाल राष्ट बैङ्कले आजको लागि तोकेको बिदेशि मुद्राको बिनिमयदर अनुसार चाइनिज युयान १ को खरिद दर १९ रुपैया ११ पैसा बिक्रि दरब १९ रुपैया २० पैसा रहेको छ साउदी अरबियन रियाल १ को खरिद दर ३६ रुपैया ५८ पैसा बिक्रि दर ३६ रुपैया ७४ पैसा रहेको छ । कतारी रियल १ को खरिद दर ३७ रुपैया ६५ पैसा बिक्रि दर ३७ रुपैया ८१ पैसा रहेको छ । थाइ भाट १ को खरिद दर ४ रुपैया २२ पैस बिक्रि दर ४ रुपैया २३ पैसा रहेको छ । युएइ दिराम १ को खरिद दर ३७ रुपैया ३६ पैस बिक्रि दर ३७ रुपैया ५२ पैसा मलेसियन रिङगेट १ को खरिद दर ३२ रुपैया ३२ पैसा बिक्रि दर ३२ रुपैया ४६ पैसा तोकिएको छ । त्ससैगरि नेपाल राष्ट्र बैङ्कले आजको लागि तोकेको बिदेशी मुद्राको विनिमयदर अनुसार दक्षिण कोरियन वन प्रति १०० को खरिद दर ९ रुपैया ८७ पैसा बिक्रि दर ९ रुपैया ९१ पैसा स्वेदशी कर्नर १ को खरिद दर १ को १४ रुपैया ७ पैसा बिक्रि दर १४ रुपैया १३ पैसा रहेको छ त्यसैगरी डेनिस कर्नर १ को खरिद दर २१ रुपैया ३५ पैसा बिक्रि दर २१ रुपैया ४४ पैसा हङ्कङ डलर १ को खरिद दर १७ रुपैया ४८ पैसा बिक्रि दर १७ रुपैया ५६ पैसा तोकिएको छ । नेपाल राष्ट्र बैङ्का अनुसार क्वान्टि दिनार १ को खरिद दर ४ सय ४८ रुपैया ७५ पैसा बिक्रि दर ४ सय ५० रुपैया ७१ पैसा बहराइन दिनार १ को खरिद दर ३ सय ६३ रुपैया ९५ पैसा बिक्रि दर ३ सय ६५ रुपैया ५४ पैसा रहेको छ त्त्यसैगरी ओमानी रिअल १ को खरिद दर ३ सय ५६ रुपैया ३८ पैसा बिक्रि दर ३ सय ५७ रुपैया ९३ पैसा रहेको आज नेपाल राष्ट्र बैङ्कले जारी गरेको बिदेशि मुद्रा बिनिमय दरमा उल्लेख छ ।

