यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजको लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । राष्ट्र बैङ्कले आजको लागि तोकेको विनिमयदर अनुसार अमेरिकी डलर १ को खरिद दर १३७ रुपैँया ४३ पैसा बिक्रि दर १ सय ३८ रुपैँया ३ पैसा रहेको छ । युरोपियन डलर १ को खरिद दर १ सय ५९ रुपैँया १२ पैसा बिक्रि दर १ सय ५९ रुपैँया ८१ पैसा छ । राष्ट्र बैङ्कका अनुसार युके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १ सय ८४ रुपैँया ५ पैसा बिक्रि दर १ सय ८४ रुपैँया ८६ पैसा रहेको छ । स्वीस फ्रेन्सको बिक्रि मूल्य १ सय ७१ रुपैँया ५० पैसा खरिद दर १ सय ७०  रुपैँया ७५ पैसा अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैँया ७४ पैसा बिक्रि दर ८९ रुपैया १३ पैसा रहेको छ ।

आजको विनिमय दर अनुसार क्यानेडियन डलर १ को खरिद दर ९९ रुपैया ११ पैसा बिक्रि दर १०० रुपैँया २४ पैसा रहेको छ । सिङ्गापुर डलर १ को खरिद दर १ सय ६ रुपैँया ७९ पैसा बिक्रि दर १ सय ७ रुपैँया ७५ पैसा रहेको छ । जापानी ऐन १ को खरिद दर प्रति १० रुपैँयाको ९ रुपैँया २४ पैसा बिक्रि दर ९ रुपैँया २८ पैसा रहेको छ । चाईनीज युयान प्रति १ को खरिद दर  १९ रुपैँया १४ पैसा बिक्रि दर १९ रुपैया २२ पैसा रहेको छ ।

आजको विनिमय दर अनुसार साउदी अरवियन रियाल को प्रति १ को खरिद दर ३६ रुपैँया ६४ पैसा बिक्रि दर ३६ रुपैँया ८० पैसा रहेको छ ।  कतारी रियल १ को खरिद दर ३७ रुपैँया ७० पैसा बिक्रि दर ३७ रुपैँया ८७ पैसा थाइ भाट १ को खरिद दर ४ रुपैँया २२ पैसा बिक्रि दर ४ रुपैँया २४ पैसा रहेको छ । युएइ दिराम १ को खरिद दर ३७ रुपैँया ४२ पैसा  बिक्रि दर ३७ रुपैँया ५८ पैसा रहेको छ । मलेसियन रिङ्गेट १ को खरिद दर ३२ रुपैँया ३६ पैसा बिक्रि दर ३२ रुपैँया ५० पैसा रहेको छ । साउथ कोरियन वन प्रति १०० को खरिद दर  ९ रुपैँया ८७ पैसा बिक्रि दर ९ रुपैँया ९१ पैसा रहेको छ । स्वेदेश कर्नर १ को खरिद दर १४ रुपैँया ६ पैसा बिक्रि दर १४ रुपैया १२ पैसा रहेको छ । डेनिश कर्नर १ को खरिददर २१ रुपैँया ३१ पैसा बिक्रि दर २१ रुपैँया ४१ पैसा रहेको छ ।

हङ्कङ डलर १ को खरिद दर १ को १७ रुपैँया ५१ पैसा बिक्रि दर १७ रुपैँया ५९ पैसा रहेको छ । क्वान्टी दिनार १ को खरिद दर १ को खरिद दर ४ सय ४९ रुपैँया ५१ पैसा बिक्रि दर ४ सय ५१ रुपैया ४८ पैसा रहेको छ ।

बहराइन दिनार प्रति १ को खरिद मूल्य ३ सय ६४ रुपैया ५१ पैसा बिक्रि दर ३ सय ६६ रुपैँया १० पैसा रहेको छ ।  ओमानी रियल खरिद दर १ को ३ सय ५६ रुपैँया ९५ पैसा बिक्रि दर ३ सय ५८ रुपैँया ५१ पैसा रहेको छ ।

भारतिय रुपैँया १ को खरिद दर १सय ६० रुपैया बिक्रि दर १ सय ६० रुपैया १५ पैसा रहेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार