CLI

एमसीसीले नेपालमा पायो निरन्तरता

काठमाडौं । अमेरिकी सहायतता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को  निरन्तरता भएको छ ।  २०८१ फागुन २२ मा अमेरिकी सहायतता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले नेपाल सरकारलाइ पत्र पठाएर  २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट कार्यान्वयन अमेरिकी राष्ट्रपतिको जनवरी २०, २०२५ को कार्यकारी आदेशानुसार पुनरावलोकनका लागि स्थगन भएको जनाउदै एमसीसीको यो परियोजना  जुलाई २४, २०२५ को बाट नेपाल कम्प्याक्टको निरन्तरताका लागि सिफारिस भएको जानकारी प्राप्त भएको नेपाल सरकार अर्थ मन्त्रालयले जनाएको छ

 

Leave Your Comment

Related News