बढ्यो सम्पुर्ण विदेशी मुद्राको विनिमयदर, कसको कति?

काठमाडौं ।  नेपाल राष्ट बैङ्कले आजको लागि बिदेशी मुद्राको विनिमय दर तय गरेको छ । राष्ट्र बैङ्कले तय गरेको विदेसी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिद दर १ सय ३९ रुपैया ५८ पैसा बिक्रि दर १ सय ४० रुपैया १८ पैसा रहेको छ । युरोपियन युरोको खरिद दर १ सय ६०  रुपैया ९४ पैसा बिक्रि दर १ सय ६१ रुपैया ६३ पैसा पाउण्ड स्ट्रलिङ १ को खरिद दर १ सय ८६ रुपैया ४९ पैसा बिक्रि दर १ सय ८७ रुपैया २९ पैसा रहेको छ । त्यसैगरी स्वीस फ्रेन्स १ को खरिद दर १ सय ७३ रुपैया ७ पैसा बिक्रि दर १ सय ७३ रुपैया ८१ पैसा अस्ट्रेलियन डलर १ को खरिद दर ९० रुपैया ५८ पैसा बिक्रि दर ९० रुपैया ९७ पैसा रहेको छ । क्यनेडियन डलर १ को खरिद दर १ सय १ रुपैया २२ पैसा बिक्रि दर १ सय १  रुपैया ६६ पैसा सिङगापुर डलर १ को खरिद दर १ सय ८ रुपैया २६ पैसा बिक्रि दर १ सय ८ रुपैया ७३ पैसा जापानिज ऐन प्रति १० को खरिद दर ९ रुपैया ४२ पैसा बिक्रि दर ९ रुपैया ४६ पैसा छ ।

नेपाल राष्ट बैङ्कले आजको लागि तोकेको बिदेशि मुद्राको बिनिमयदर अनुसार चाइनिज युयान १ को खरिद दर १९ रुपैया ४४ पैसा बिक्रि दरब १९ रुपैया ५२ पैसा रहेको छ साउदी अरबियन रियाल १ को खरिद दर ३७ रुपैया २१ पैसा बिक्रि दर ३७ रुपैया ३७ पैसा रहेको छ । कतारी रियल १ को खरिद दर ३८ रुपैया २९ पैसा बिक्रि दर ३८ रुपैया ४६ पैसा रहेको छ । थाइ भाट १ को खरिद दर ४ रुपैया ३० पैसा बिक्रि दर ४ रुपैया ३१ पैसा रहेको छ । युएइ दिराम १ को खरिद दर ३८ रुपैया बिक्रि दर ३८ रुपैया १६ पैसा मलेसियन रिङगेट १ को खरिद दर ३२ रुपैया ९२ पैसा बिक्रि दर ३३ रुपैया ६ पैसा तोकिएको छ । त्ससैगरि नेपाल राष्ट्र बैङ्कले आजको लागि तोकेको बिदेशी मुद्राको विनिमयदर अनुसार दक्षिण कोरियन वन प्रति १०० को  खरिद दर १० रुपैया ९ पैसा बिक्रि दर १० रुपैया  १४ पैसा स्वेदशी कर्नर १ को खरिद दर १ को १४ रुपैया ४५ पैसा बिक्रि दर १४ रुपैया ५१ पैसा रहेको छ त्यसैगरी डेनिस कर्नर १ को खरिद दर २१ रुपैया ५७ पैसा बिक्रि दर २१ रुपैया ६६ पैसा हङ्कङ डलर १ को खरिद दर १७ रुपैया ७८ पैसा बिक्रि दर १७ रुपैया ८६ पैसा तोकिएको छ । नेपाल राष्ट्र बैङ्का अनुसार क्वान्टि दिनार १ को खरिद दर ४ सय ५६ रुपैया ९५ पैसा बिक्रि दर ४ सय ५८ रुपैया ९१ पैसा बहराइन दिनार १ को खरिद दर ३ सय ७० रुपैया २४ पैसा बिक्रि दर ३ सय ७१ रुपैया ८३ पैसा रहेको छ त्त्यसैगरी ओमानी रिअल १ को खरिद दर ३ सय ६२ रुपैया ५४ पैसा बिक्रि दर ३ सय ६४ रुपैया ९ पैसा रहेको आज नेपाल राष्ट्र बैङ्कले जारी गरेको बिदेशि मुद्रा बिनिमय दरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार