यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजको लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । राष्ट्र बैङ्कले आजको लागि तोकेको विनिमयदर अनुसार अमेरिकी डलर १ को खरिद दर १३९ रुपैँया ८६ पैसा बिक्रि दर १ सय ४० रुपैँया ४६ पैसा रहेको छ । युरोपियन डलर १ को खरिद दर १ सय ५९ रुपैँया ९९ पैसा बिक्रि दर १ सय ६० रुपैँया ६९ पैसा छ । राष्ट्र बैङ्कका अनुसार युके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १ सय ८४ रुपैँया ९९ पैसा बिक्रि दर १ सय ८५ रुपैँया ७८ पैसा रहेको छ । स्वीस फ्रेन्सको बिक्रि मूल्य १ सय ७२ रुपैँया ८० पैसा खरिद दर १ सय ७२  रुपैँया ६ पैसा अस्ट्रेलियन डलर १ को खरिद दर ९० रुपैँया १० पैसा बिक्रि दर ९० रुपैया ४९ पैसा रहेको छ ।

आजको विनिमय दर अनुसार क्यानेडियन डलर १ को खरिद दर १ सय १ रुपैया ४ पैसा बिक्रि दर १ सय १ रुपैँया ४७ पैसा रहेको छ । सिङ्गापुर डलर १ को खरिद दर १ सय ७ रुपैँया८० पैसा बिक्रि दर १ सय ८ रुपैँया ८० पैसा रहेको छ । जापानी ऐन १ को खरिद दर प्रति १० रुपैँयाको ९ रुपैँया ३२ पैसा बिक्रि दर ९ रुपैँया ३६ पैसा रहेको छ । चाईनीज युयान प्रति १ को खरिद दर  १९ रुपैँया ४४ पैसा बिक्रि दर १९ रुपैया ५२ पैसा रहेको छ ।

आजको विनिमय दर अनुसार साउदी अरवियन रियाल को प्रति १ को खरिद दर ३७ रुपैँया २८ पैसा बिक्रि दर ३७ रुपैँया ४४ पैसा रहेको छ ।  कतारी रियल १ को खरिद दर ३८ रुपैँया ३७ पैसा बिक्रि दर ३८ रुपैँया ५३ पैसा थाइ भाट १ को खरिद दर ४ रुपैँया २८ पैसा बिक्रि दर ४ रुपैँया ३० पैसा रहेको छ । युएइ दिराम १ को खरिद दर ३८ रुपैँया ८ पैसा  बिक्रि दर ३८ रुपैँया २४ पैसा रहेको छ । मलेसियन रिङ्गेट १ को खरिद दर ३२ रुपैँया ७९ पैसा बिक्रि दर ३२ रुपैँया ९३ पैसा रहेको छ । साउथ कोरियन वन प्रति १०० को खरिद दर  १० रुपैँया ३  पैसा बिक्रि दर १० रुपैँया ७ पैसा रहेको छ । स्वेदेश कर्नर १ को खरिद दर १४ रुपैँया ३४ पैसा बिक्रि दर १४ रुपैया ४० पैसा रहेको छ । डेनिश कर्नर १ को खरिददर २१ रुपैँया ४४ पैसा बिक्रि दर २१ रुपैँया ५४ पैसा रहेको छ ।

हङ्कङ डलर १ को खरिद दर १ को १७ रुपैँया ८२ पैसा बिक्रि दर १७ रुपैँया ८९ पैसा रहेको छ । क्वान्टी दिनार १ को खरिद दर १ को खरिद दर ४ सय ५७ रुपैँया १८ पैसा बिक्रि दर ४ सय ५१ रुपैया १४ पैसा रहेको छ ।

बहराइन दिनार प्रति १ को खरिद मूल्य ३ सय ७० रुपैया ९८ पैसा बिक्रि दर ३ सय ७३ रुपैँया ५७ पैसा रहेको छ ।  ओमानी रियल खरिद दर १ को ३ सय ६३ रुपैँया २६ पैसा बिक्रि दर ३ सय ६२ रुपैँया ८२ पैसा रहेको छ ।

भारतिय रुपैँया १ को खरिद दर १सय ६० रुपैया बिक्रि दर १ सय ६० रुपैया १५ पैसा रहेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार