काठमाडौं । नेपाल धितोपत्र बोर्डले नारायणी डेभलपमेन्ट बैंकलाई हकप्रद सेयर बिक्रीका लागि अनुमति दिएको छ । बोर्डले बैंकलाई १०० प्रतिशत हकप्रद बिक्रीका लागि अनुमति दिएको हो । अब नारायणीले १०० रुपैयाँ अंकित दरमा २६ लाख २४ हजार ६७६ कित्ता सेयर बिक्री गर्नेछ ।
नारायणी डेभलपमेन्ट बैंकले पायो हकप्रद बिक्रीको अनुमति

