यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट बैङ्कले आजको लागि बिदेशी मुद्राको विनिमय दर तय गरेको छ । राष्ट्र बैङ्कले तय गरेको विदेसी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिद दर १ सय ४०  रुपैया ८ पैसा बिक्रि दर १ सय ४० रुपैया ६८ पैसा रहेको छ । युरोपियन युरोको खरिद दर १ सय ६२  रुपैया ६६ पैसा बिक्रि दर १ सय ६३ रुपैया ३६ पैसा पाउण्ड स्ट्रलिङ १ को खरिद दर १ सय ८६ रुपैया ७१ पैसा बिक्रि दर १ सय ८७ रुपैया ५१ पैसा रहेको छ । त्यसैगरी स्वीस फ्रेन्स १ को खरिद दर १ सय ७३ रुपैया ६६ पैसा बिक्रि दर १ सय ७४ रुपैया ४०  पैसा अस्ट्रेलियन डलर १ को खरिद दर ९१ रुपैया १४ पैसा बिक्रि दर ९१ रुपैया ५३ पैसा रहेको छ । क्यनेडियन डलर १ को खरिद दर १ सय १ रुपैया ८९ पैसा बिक्रि दर १ सय २  रुपैया ३३ पैसा सिङगापुर डलर १ को खरिद दर १ सय ८ रुपैया ९१ पैसा बिक्रि दर १ सय ९ रुपैया ३८ पैसा जापानिज ऐन प्रति १० को खरिद दर ९ रुपैया ५० पैसा बिक्रि दर ९ रुपैया ५४ पैसा छ ।

नेपाल राष्ट बैङ्कले आजको लागि तोकेको बिदेशि मुद्राको बिनिमयदर अनुसार चाइनिज युयान १ को खरिद दर १९ रुपैया ५० पैसा बिक्रि दरब १९ रुपैया ५४ पैसा रहेको छ साउदी अरबियन रियाल १ को खरिद दर ३७ रुपैया ३३ पैसा बिक्रि दर ३७ रुपैया ४९ पैसा रहेको छ । कतारी रियल १ को खरिद दर ३८ रुपैया ४३ पैसा बिक्रि दर ३८ रुपैया ३० पैसा रहेको छ । थाइ भाट १ को खरिद दर ४ रुपैया ३३ पैसा बिक्रि दर ४ रुपैया ३५ पैसा रहेको छ । युएइ दिराम १ को खरिद दर ३८ रुपैया  १४ पैसा बिक्रि दर ३८ रुपैया ३० पैसा मलेसियन रिङगेट १ को खरिद दर ३३ रुपैया १२ पैसा बिक्रि दर ३३ रुपैया ३६ पैसा तोकिएको छ । त्ससैगरि नेपाल राष्ट्र बैङ्कले आजको लागि तोकेको बिदेशी मुद्राको विनिमयदर अनुसार दक्षिण कोरियन वन प्रति १०० को  खरिद दर १० रुपैया १० पैसा बिक्रि दर १० रुपैया  १४ पैसा स्वेदशी कर्नर १ को खरिद दर १ को १४ रुपैया ५३ पैसा बिक्रि दर १४ रुपैया ६० पैसा रहेको छ त्यसैगरी डेनिस कर्नर १ को खरिद दर २१ रुपैया ८० पैसा बिक्रि दर २१ रुपैया ८९ पैसा हङ्कङ डलर १ को खरिद दर १७ रुपैया ८४ पैसा बिक्रि दर १७ रुपैया ९२ पैसा तोकिएको छ । नेपाल राष्ट्र बैङ्का अनुसार क्वान्टि दिनार १ को खरिद दर ४ सय ५८ रुपैया २९ पैसा बिक्रि दर ४ सय ६० रुपैया २५ पैसा बहराइन दिनार १ को खरिद दर ३ सय ७१ रुपैया ५६ पैसा बिक्रि दर ३ सय ७३ रुपैया १५ पैसा रहेको छ त्त्यसैगरी ओमानी रिअल १ को खरिद दर ३ सय ६३ रुपैया ८३ पैसा बिक्रि दर ३ सय ६५ रुपैया ३९ पैसा रहेको आज नेपाल राष्ट्र बैङ्कले जारी गरेको बिदेशि मुद्रा बिनिमय दरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार