CLI

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं ।नेपाल राष्ट्र बैङ्कले आजको लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । राष्ट्र बैङ्कले आजको लागि तोकेको विनिमयदर अनुसार अमेरिकी डलर १ को खरिद दर १४० रुपैँया ३ पैसा बिक्रि दर १ सय ४० रुपैँया ६३ पैसा रहेको छ । युरोपियन डलर १ को खरिद दर १ सय ६३ रुपैँया २० पैसा बिक्रि दर १ सय ६३ रुपैँया ९० पैसा छ । राष्ट्र बैङ्कका अनुसार युके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १ सय ८७ रुपैँया ७७ पैसा बिक्रि दर १ सय ८८ रुपैँया ५८ पैसा रहेको छ । स्वीस फ्रेन्सको बिक्रि मूल्य १ सय ७४ रुपैँया २० पैसा खरिद दर १ सय ७३  रुपैँया ४५ पैसा अस्ट्रेलियन डलर १ को खरिद दर ९१ रुपैँया ३३ पैसा बिक्रि दर ९१ रुपैया ७२ पैसा रहेको छ ।

आजको विनिमय दर अनुसार क्यानेडियन डलर १ को खरिद दर १ सय १ रुपैया ९३ पैसा बिक्रि दर १ सय २ रुपैँया ३६ पैसा रहेको छ । सिङ्गापुर डलर १ को खरिद दर १ सय ९ रुपैँया ४ पैसा बिक्रि दर १ सय ९ रुपैँया ५१ पैसा रहेको छ । जापानी ऐन १ को खरिद दर प्रति १० रुपैँयाको ९ रुपैँया ५० पैसा बिक्रि दर ९ रुपैँया ५४ पैसा रहेको छ । चाईनीज युयान प्रति १ को खरिद दर  १९ रुपैँया ५१ पैसा बिक्रि दर १९ रुपैया ५९ पैसा रहेको छ ।

आजको विनिमय दर अनुसार साउदी अरवियन रियाल को प्रति १ को खरिद दर ३७ रुपैँया ३१ पैसा बिक्रि दर ३७ रुपैँया ४७ पैसा रहेको छ ।  कतारी रियल १ को खरिद दर ३८ रुपैँया ४२ पैसा बिक्रि दर ३८ रुपैँया ५८ पैसा थाइ भाट १ को खरिद दर ४ रुपैँया ३३ पैसा बिक्रि दर ४ रुपैँया ३५ पैसा रहेको छ । युएइ दिराम १ को खरिद दर ३८ रुपैँया १२ पैसा  बिक्रि दर ३८ रुपैँया २९ पैसा रहेको छ । मलेसियन रिङ्गेट १ को खरिद दर ३३ रुपैँया ७ पैसा बिक्रि दर ३३ रुपैँया २१ पैसा रहेको छ । साउथ कोरियन वन प्रति १०० को खरिद दर  १० रुपैँया १३ पैसा बिक्रि दर १० रुपैँया १७ पैसा रहेको छ । स्वेदेश कर्नर १ को खरिद दर १४ रुपैँया ५७ पैसा बिक्रि दर १४ रुपैया ६६ पैसा रहेको छ । डेनिश कर्नर १ को खरिददर २१ रुपैँया ८७ पैसा बिक्रि दर २१ रुपैँया ९६ पैसा रहेको छ ।

हङ्कङ डलर १ को खरिद दर १ को १७ रुपैँया ८४ पैसा बिक्रि दर १७ रुपैँया ९२ पैसा रहेको छ । क्वान्टी दिनार १ को खरिद दर १ को खरिद दर ४ सय ५८ रुपैँया ३५ पैसा बिक्रि दर ४ सय ६० रुपैया ३१ पैसा रहेको छ ।

बहराइन दिनार प्रति १ को खरिद मूल्य ३ सय ७१ रुपैया ४२ पैसा बिक्रि दर ३ सय ७३ रुपैँया १ पैसा रहेको छ ।  ओमानी रियल खरिद दर १ को ३ सय ६३ रुपैँया ७० पैसा बिक्रि दर ३ सय ६५ रुपैँया ५१ पैसा रहेको छ ।

भारतिय रुपैँया १ को खरिद दर १सय ६० रुपैया बिक्रि दर १ सय ६० रुपैया १५ पैसा रहेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

 

Leave Your Comment

Related News