काठमाडौं । नेपाल राष्ट बैङ्कले आजको लागि बिदेशी मुद्राको विनिमय दर तय गरेको छ । राष्ट्र बैङ्कले तय गरेको विदेसी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिद दर १ सय ३९ रुपैया ९६ पैसा बिक्रि दर १ सय ४० रुपैया ५६ पैसा रहेको छ । युरोपियन युरोको खरिद दर १ सय ६२ रुपैया ९४ पैसा बिक्रि दर १ सय ६३ रुपैया ६४ पैसा पाउण्ड स्ट्रलिङ १ को खरिद दर १ सय ८८ रुपैया ११ पैसा बिक्रि दर १ सय ८८ रुपैया ९२ पैसा रहेको छ । त्यसैगरी स्वीस फ्रेन्स १ को खरिद दर १ सय ७३ रुपैया २३ पैसा बिक्रि दर १ सय ७३ रुपैया ९७ पैसा अस्ट्रेलियन डलर १ को खरिद दर ९१ रुपैया ३० पैसा बिक्रि दर ९१ रुपैया ६९ पैसा रहेको छ । क्यनेडियन डलर १ को खरिद दर १ सय १ रुपैया ९३ पैसा बिक्रि दर १ सय २ रुपैया ३६ पैसा सिङगापुर डलर १ को खरिद दर १ सय ८ रुपैया ९४ पैसा बिक्रि दर १ सय ९ रुपैया ४० पैसा जापानिज ऐन प्रति १० को खरिद दर ९ रुपैया ४७ पैसा बिक्रि दर ९ रुपैया ५१ पैसा छ ।
नेपाल राष्ट बैङ्कले आजको लागि तोकेको बिदेशि मुद्राको बिनिमयदर अनुसार चाइनिज युयान १ को खरिद दर १९ रुपैया ४८ पैसा बिक्रि दरब १९ रुपैया ५७ पैसा रहेको छ साउदी अरबियन रियाल १ को खरिद दर ३७ रुपैया २९ पैसा बिक्रि दर ३७ रुपैया ४५ पैसा रहेको छ । कतारी रियल १ को खरिद दर ३८ रुपैया ४० पैसा बिक्रि दर ३८ रुपैया ५६ पैसा रहेको छ । थाइ भाट १ को खरिद दर ४ रुपैया ३२ पैसा बिक्रि दर ४ रुपैया ३४ पैसा रहेको छ । युएइ दिराम १ को खरिद दर ३८ रुपैया ११ पैसा बिक्रि दर ३८ रुपैया ३७ पैसा मलेसियन रिङगेट १ को खरिद दर ३३ रुपैया १ पैसा बिक्रि दर ३३ रुपैया १५ पैसा तोकिएको छ । त्ससैगरि नेपाल राष्ट्र बैङ्कले आजको लागि तोकेको बिदेशी मुद्राको विनिमयदर अनुसार दक्षिण कोरियन वन प्रति १०० को खरिद दर १० रुपैया ६ पैसा बिक्रि दर १० रुपैया ११ पैसा स्वेदशी कर्नर १ को खरिद दर १ को १४ रुपैया ५८ पैसा बिक्रि दर १४ रुपैया ६८ पैसा रहेको छ त्यसैगरी डेनिस कर्नर १ को खरिद दर २१ रुपैया ८३ पैसा बिक्रि दर २१ रुपैया ९२ पैसा हङ्कङ डलर १ को खरिद दर १७ रुपैया ८३ पैसा बिक्रि दर १७ रुपैया ९२ पैसा तोकिएको छ । नेपाल राष्ट्र बैङ्का अनुसार क्वान्टि दिनार १ को खरिद दर ४ सय ५८ रुपैया ४ पैसा बिक्रि दर ४ सय ६० रुपैया १ पैसा बहराइन दिनार १ को खरिद दर ३ सय ७१ रुपैया २४ पैसा बिक्रि दर ३ सय ७२ रुपैया ८३ पैसा रहेको छ त्त्यसैगरी ओमानी रिअल १ को खरिद दर ३ सय ६३ रुपैया ५२ पैसा बिक्रि दर ३ सय ६५ रुपैया ८ पैसा रहेको आज नेपाल राष्ट्र बैङ्कले जारी गरेको बिदेशि मुद्रा बिनिमय दरमा उल्लेख छ ।

