काठमाडौं । गितकार विष्णु भण्डारीले यो वर्षको तीज पर्व नजिकिएसँगै आफ्नो भनेको आफ्नोपन काला पोखरा बोलको तीज गीत नेपालको सांगितिक बजारमा ल्याएका छन् ।
भण्डारीले बजारमा ल्याएको यो तिज गितमा शब्द: राधिका पन्तको रहेको छ भने संगीत स्वयम विष्णु भण्डारीको रहेको छ । गीतमा स्वर गायिका सीमा नेपालीले स्वर दिएकी छन् । संगीत संयोजन महेन्द्र भण्डारीको छ भने निर्देशन दिनेश बिष्टले गरेका हुन् । यो गीतको कोरीयोग्राफी शेर साउदले गरेका छन् । भणडारीले यस अघि पनि दर्जनौ गित बजारमा ल्याएका छन् उनको शब्द र संगीत रहेको गीतमा नेपालका चर्चित गायक गायिकाले स्वर दिएका छन् । यो गित विष्णु भण्डारी युट्युब च्यानल मार्फत स्रोता दर्शक समक्ष पश्किएका हुन।
youtube.com/watch?v=MdP3tv1uTlY

