सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं ।  सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले घटेको छ।

आइतबार १ लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भएको सुन सोमबार १ लाख ९८ हजार १०० रुपैयाँमा झरेको छ।

चाँदीको मूल्य पनि घटेर २ हजार ३१५ रुपैयाँ कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ९९ हजार २०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार घटेर तोलामा १ लाख ९८ हजार १०० रुपैयाँ कायम भएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार