सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । मंगलवार सुनको मूल्य घटेको छ।सोमबारको तुलनामा आज सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घटेको हो ।

सोमबार प्रतितोला १ लाख ९८ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १३ सय रुपैयाँले घटेर १ लाख ९६ हजार ८सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघकले जनाएको छ ।

यता चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला २३ सय ५ रुपैयाँमा कारोबार भईरहेको  महासंघले जनाएको छ।

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार