३ अर्ब ७७ करोड बजेट विनियोजन नागरिक उड्डयनको लागि

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षक लागि नागरिक उडयान क्षेत्रको लागि ३ अर्ब ७७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यस क्षेत्र अन्तर्गत विभिन्न विमानस्थल अर्थात् त्रिभुवन विमानस्थल, भरतपुर विमानस्थलको स्तरन्नोति तथा निजगढ विमानस्थल निर्माण गरिने बताइएको छ ।

साथै सञ्चालनमा नरहेका विमानस्थलहरुको समेत निर्माण तथा सुधार गरिने अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्ने क्रममा बताए ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार