८ अर्ब १० करोड श्रम मन्त्रालयलाई बजेट

काठमाडौं । श्रम, रोजगार तथा सामािजक सुरक्षालई ८ अर्ब १० करोड बजेट विनियोजन गरिएको छ । जसमा वैदेशिक रोजगारीका लागि सीप प्रदान गर्ने, प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्ने, विदेशबाट फर्केका १ लाखलदाई स्वरोजगार बनाउने बताइएको छ । विदेश गएकालाई बिना धितो ऋण प्रदान गरिने , प्रदेशमा १ हजार युवालाई सीप दिन ४३ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार