काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयका लागि ३ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।
अर्थमन्त्री वर्षमान पुनले मंगलबार आगामी आव २०८१/८२ को बजेट वक्तव्यमा यस्तो बताएका हुन्।