काठमाडौं । नेपाल राष्ट बैङ्कले आजको लागि बिदेशी मुद्राको विनिमय दर तय गरेको छ । राष्ट्र बैङ्कले तय गरेको विदेसी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिद दर १ सय ४० रुपैया ५ पैसा बिक्रि दर १ सय ४० रुपैया ६५ पैसा रहेको छ । युरोपियन युरोको खरिद दर १ सय ६२ रुपैया ५४ पैसा बिक्रि दर १ सय ६३ रुपैया २३ पैसा पाउण्ड स्ट्रलिङ १ को खरिद दर १ सय ८८ रुपैया ४० पैसा बिक्रि दर १ सय ८९ रुपैया २० पैसा रहेको छ । त्यसैगरी स्वीस फ्रेन्स १ को खरिद दर १ सय ७२ रुपैया ६१ पैसा बिक्रि दर १ सय ७३ रुपैया ३५ पैसा अस्ट्रेलियन डलर १ को खरिद दर ९० रुपैया ८३ पैसा बिक्रि दर ९१ रुपैया २२ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिद दर १ सय १ रुपैया ४८ पैसा बिक्रि दर १ सय १ रुपैया ९२ पैसा सिङगापुर डलर १ को खरिद दर १ सय ८ रुपैया ८७ पैसा बिक्रि दर १ सय ९ रुपैया ३३ पैसा जापानिज ऐन प्रति १० को खरिद दर ९ रुपैया ४३ पैसा बिक्रि दर ९ रुपैया ४७ पैसा छ ।
नेपाल राष्ट बैङ्कले आजको लागि तोकेको बिदेशि मुद्राको बिनिमयदर अनुसार चाइनिज युयान १ को खरिद दर १९ रुपैया ४८ पैसा बिक्रि दरब १९ रुपैया ५७ पैसा रहेको छ साउदी अरबियन रियाल १ को खरिद दर ३७ रुपैया ३२ पैसा बिक्रि दर ३७ रुपैया ४८ पैसा रहेको छ । कतारी रियल १ को खरिद दर ३८ रुपैया ४३ पैसा बिक्रि दर ३८ रुपैया ५९ पैसा रहेको छ । थाइ भाट १ को खरिद दर ४ रुपैया ३१ पैसा बिक्रि दर ४ रुपैया ३३ पैसा रहेको छ । युएइ दिराम १ को खरिद दर ३८ रुपैया १३ पैसा बिक्रि दर ३८ रुपैया ३२ पैसा मलेसियन रिङगेट १ को खरिद दर ३३ रुपैया १० पैसा बिक्रि दर ३३ रुपैया २४ पैसा तोकिएको छ । त्ससैगरि नेपाल राष्ट्र बैङ्कले आजको लागि तोकेको बिदेशी मुद्राको विनिमयदर अनुसार दक्षिण कोरियन वन प्रति १०० को खरिद दर १० रुपैया ७ पैसा बिक्रि दर १० रुपैया ११ पैसा स्वेदशी कर्नर १ को खरिद दर १ को १४ रुपैया ५२ पैसा बिक्रि दर १४ रुपैया ५८ पैसा रहेको छ त्यसैगरी डेनिस कर्नर १ को खरिद दर २१ रुपैया ७८ पैसा बिक्रि दर २१ रुपैया ८७ पैसा हङ्कङ डलर १ को खरिद दर १७ रुपैया ८४ पैसा बिक्रि दर १७ रुपैया ९२ पैसा तोकिएको छ । नेपाल राष्ट्र बैङ्का अनुसार क्वान्टि दिनार १ को खरिद दर ४ सय ५८ रुपैया ८ पैसा बिक्रि दर ४ सय ६० रुपैया ५ पैसा बहराइन दिनार १ को खरिद दर ३ सय ७१ रुपैया ४९ पैसा बिक्रि दर ३ सय ७३ रुपैया ८८ पैसा रहेको छ त्त्यसैगरी ओमानी रिअल १ को खरिद दर ३ सय ६३ रुपैया ७६ पैसा बिक्रि दर ३ सय ६५ रुपैया ३२ पैसा रहेको आज नेपाल राष्ट्र बैङ्कले जारी गरेको बिदेशि मुद्रा बिनिमय दरमा उल्लेख छ ।

