कुमारी क्यापिटलका ३ म्युचुअल फन्डको लाभांश घोषणा

काठमाडौं । कुमारी क्यापिटलका ३ वटा म्युचुअल फन्डहरुले नगद लाभांश घोषणा गरेका छन् । जसमध्ये कुमारी इक्विटी फन्डले ११.५० प्रतिशत नगद लाभांश (कर सहित), कुमारी धनवृद्धि योजनाले १०.५० प्रतिशत, र कुमारी सबल योजनाले ९ प्रतिशत नगद लाभांश घोषणा गरेका छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार