आरविवि मर्चेन्ट बैंकिङका २ वटा फन्डहरुको लाभांश घोषणा

काठमाडौं । आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडका २ वटा म्युचुअल फन्डहरुले लाभांश घोषणा गरेका छन् । जसमध्ये आरविवि म्युचुअल फन्ड-१ ले २० प्रतिशत र आरविवि म्युचुअल फन्ड-२ ले १३ प्रतिशत नगद लाभांश (कर सहित) दिने भएका छन् । यसमा बुक क्लोज मिति भने तय हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार