यस्तो छ आजको लागि बिदेशी मुद्राको बिनिमयदर

काठमाडौं ।नेपाल राष्ट्र बैङ्कले आजको लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । राष्ट्र बैङ्कले आजको लागि तोकेको विनिमयदर अनुसार अमेरिकी डलर १ को खरिद दर १३९ रुपैँया ७९ पैसा बिक्रि दर १ सय ४० रुपैँया ३९ पैसा रहेको छ । युरोपियन डलर १ को खरिद दर १ सय ६३ रुपैँया ३९ पैसा बिक्रि दर १ सय ६४ रुपैँया ९ पैसा छ । राष्ट्र बैङ्कका अनुसार युके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १ सय ८९ रुपैँया ५७ पैसा बिक्रि दर १ सय ९० रुपैँया ३८ पैसा रहेको छ । स्वीस फ्रेन्सको बिक्रि मूल्य १ सय ७४ रुपैँया २१ पैसा खरिद दर १ सय ७३  रुपैँया ४७ पैसा अस्ट्रेलियन डलर १ को खरिद दर ९१ रुपैँया ५ पैसा बिक्रि दर ९१ रुपैया ४४ पैसा रहेको छ ।

आजको विनिमय दर अनुसार क्यानेडियन डलर १ को खरिद दर १ सय १ रुपैया ३७ पैसा बिक्रि दर १सय १ रुपैँया ८० पैसा रहेको छ । सिङ्गापुर डलर १ को खरिद दर १ सय ९ रुपैँया १ पैसा बिक्रि दर १ सय ९ रुपैँया ४८ पैसा रहेको छ । जापानी ऐन १ को खरिद दर प्रति १० रुपैँयाको ९ रुपैँया ५१ पैसा बिक्रि दर ९ रुपैँया ५५ पैसा रहेको छ । चाईनीज युयान प्रति १ को खरिद दर  १९ रुपैँया ४७ पैसा बिक्रि दर १९ रुपैया ५६ पैसा रहेको छ ।

आजको विनिमय दर अनुसार साउदी अरवियन रियाल को प्रति १ को खरिद दर ३७ रुपैँया २६ पैसा बिक्रि दर ३७ रुपैँया ४२ पैसा रहेको छ ।  कतारी रियल १ को खरिद दर ३८ रुपैँया ३५ पैसा बिक्रि दर ३८ रुपैँया ५२ पैसा थाइ भाट १ को खरिद दर ४ रुपैँया ३१ पैसा बिक्रि दर ४ रुपैँया ३३ पैसा रहेको छ । युएइ दिराम १ को खरिद दर ३८ रुपैँया ६ पैसा  बिक्रि दर ३८ रुपैँया २२ पैसा रहेको छ । मलेसियन रिङ्गेट १ को खरिद दर ३३ रुपैँया १८ पैसा बिक्रि दर ३३ रुपैँया ३२ पैसा रहेको छ । साउथ कोरियन वन प्रति १०० को खरिद दर १० रुपैँया ७ पैसा बिक्रि दर १० रुपैँया ११ पैसा रहेको छ । स्वेदेश कर्नर १ को खरिद दर १४ रुपैँया ६२ पैसा बिक्रि दर १४ रुपैया ६९ पैसा रहेको छ । डेनिश कर्नर १ को खरिददर २१ रुपैँया ८९ पैसा बिक्रि दर २१ रुपैँया ९९ पैसा रहेको छ ।

हङ्कङ डलर १ को खरिद दर १ को १७ रुपैँया ८८ पैसा बिक्रि दर १७ रुपैँया ९५ पैसा रहेको छ । क्वान्टी दिनार १ को खरिद दर १ को खरिद दर ४ सय ५७ रुपैँया ५९ पैसा बिक्रि दर ४ सय ५९ रुपैया ५६ पैसा रहेको छ ।

बहराइन दिनार प्रति १ को खरिद मूल्य ३ सय ७० रुपैया ७७ पैसा बिक्रि दर ३ सय ७२ रुपैँया ३६ पैसा रहेको छ ।  ओमानी रियल खरिद दर १ को ३ सय ६३ रुपैँया ९ पैसा बिक्रि दर ३ सय ६४ रुपैँया ६४ पैसा रहेको छ ।

भारतिय रुपैँया १ को खरिद दर १सय ६० रुपैया बिक्रि दर १ सय ६० रुपैया १५ पैसा रहेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार