सिटिजन्स सुपर-३० र सिटिजन्स म्युचुअल फन्ड-२ को लाभांश घोषणा

काठमाडौं । सिटिजन्स क्यापटिलका २ वटा म्युचुअल फन्डहरुले लाभांश घोषणा गरेका छन् । सिटिजन्स म्युचुअल फन्ड-२ ले कर सहित ८.२५ प्रतिशत नगद लाभांश दिने भएको छ । यता, सिटिजन्स सुपर-३० ले भने १२.७५ प्रतिशत नगद प्रतिफल (कर सहित) दिने निर्णय गरेको हो । लाभांश प्रयोजनार्थ भदौ १३ गते यी २ फन्डहरुको बुक क्लोज हुँदैछ । त्यसैले भदौ १२ गतेसम्म कायम सेयरधनीले मात्र लाभंश हात पार्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार