अमेरिकी डलर सहित सम्पुर्ण विदेशी मुद्राको मूल्य घट्यो

काठमाडौं । नेपाल राष्ट बैङ्कले आजको लागि बिदेशी मुद्राको विनिमय दर तय गरेको छ । राष्ट्र बैङ्कले तय गरेको विदेसी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिद दर १ सय ३८  रुपैया ८३ पैसा बिक्रि दर १ सय ३९ रुपैया ४३ पैसा रहेको छ । युरोपियन युरोको खरिद दर १ सय ६२  रुपैया १९ पैसा बिक्रि दर १ सय ६२ रुपैया ८९ पैसा पाउण्ड स्ट्रलिङ १ को खरिद दर १ सय ८७ रुपैया ६७ पैसा बिक्रि दर १ सय ८८ रुपैया ४८ पैसा रहेको छ । त्यसैगरी स्वीस फ्रेन्स १ को खरिद दर १ सय ७२ रुपैया ३५ पैसा बिक्रि दर १ सय ७३ रुपैया १० पैसा अस्ट्रेलियन डलर १ को खरिद दर ९० रुपैया ९ पैसा बिक्रि दर ९० रुपैया ४८ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिद दर १ सय ५२ पैसा बिक्रि दर १ सय ९६ पैसा सिङगापुर डलर १ को खरिद दर १ सय ८ रुपैया २० पैसा बिक्रि दर १ सय ८ रुपैया ६७ पैसा जापानिज ऐन प्रति १० को खरिद दर ९ रुपैया ३९ पैसा बिक्रि दर ९ रुपैया ४३ पैसा छ ।

नेपाल राष्ट बैङ्कले आजको लागि तोकेको बिदेशि मुद्राको बिनिमयदर अनुसार चाइनिज युयान १ को खरिद दर १९ रुपैया ३४ पैसा बिक्रि दरब १९ रुपैया ४३ पैसा रहेको छ साउदी अरबियन रियाल १ को खरिद दर ३७ रुपैया बिक्रि दर ३७ रुपैया १६ पैसा रहेको छ । कतारी रियल १ को खरिद दर ३८ रुपैया ९ पैसा बिक्रि दर ३८ रुपैया २६ पैसा रहेको छ । थाइ भाट १ को खरिद दर ४ रुपैया २७ पैसा बिक्रि दर ४ रुपैया २९ पैसा रहेको छ । युएइ दिराम १ को खरिद दर ३७ रुपैया ८० पैसा बिक्रि दर ३७ रुपैया ९६ पैसा मलेसियन रिङगेट १ को खरिद दर ३२ रुपैया ८७ पैसा बिक्रि दर ३३ रुपैया १ पैसा तोकिएको छ । त्ससैगरि नेपाल राष्ट्र बैङ्कले आजको लागि तोकेको बिदेशी मुद्राको विनिमयदर अनुसार दक्षिण कोरियन वन प्रति १०० को  खरिद दर ९ रुपैया ९९ पैसा बिक्रि दर १० रुपैया ४ पैसा स्वेदशी कर्नर १ को खरिद दर १ को १४ रुपैया ५५ पैसा बिक्रि दर १४ रुपैया ६१ पैसा रहेको छ त्यसैगरी डेनिस कर्नर १ को खरिद दर २१ रुपैया ७३ पैसा बिक्रि दर २१ रुपैया ८२ पैसा हङ्कङ डलर १ को खरिद दर १७ रुपैया ७९ पैसा बिक्रि दर १७ रुपैया ८७ पैसा तोकिएको छ । नेपाल राष्ट्र बैङ्का अनुसार क्वान्टि दिनार १ को खरिद दर ४ सय ५४ रुपैया २४ पैसा  बिक्रि दर ४ सय ५६ रुपैया २१ पैसा  बहराइन दिनार १ को खरिद दर ३ सय ६८ रुपैया २५ पैसा बिक्रि दर ३ सय ६९ रुपैया ८४ पैसा रहेको छ त्त्यसैगरी ओमानी रिअल १ को खरिद दर ३ सय ६० रुपैया ५८ पैसा बिक्रि दर ३ सय ६२ रुपैया १४ पैसा रहेको आज नेपाल राष्ट्र बैङ्कले जारी गरेको बिदेशि मुद्रा बिनिमय दरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार