RE
Global College

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा स्टाफ नर्सको लागि रोजगारीको अबसर

काठमाडौं । काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूति गृह) ले करार सेवामा स्टाफ नर्स पदका लागि दरखास्त माग  गरेको छ।  अस्पताल प्रशासनले आज १ सूचना प्रकाशन गर्दै स्वास्थ्य सेवातर्फ पाँचौँ तहमा केही संख्यामा स्टाफ नर्स माग गरेको हो । अस्पतालले आबेदन माग गरेकोमा के कति  संख्या भने खुलाएको छैन।

आवेदन दिनका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट नर्सिङमा प्रमाणपत्र तह उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्ने सूचनामा उल्लेख छ। माग गरिएको पदमा रोजगारीको लागि आबेदन दिने इच्छुक नागरिक  १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ  उम्मेदवारले अबको १५ दिनभित्र निवेदन दिन सक्नेछन्।

NECO

Leave Your Comment

Related News