काठमाडौं । नेपाल राष्ट बैङ्कले आजको लागि बिदेशी मुद्राको विनिमय दर तय गरेको छ । राष्ट्र बैङ्कले तय गरेको विदेसी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिद दर १ सय ३९ रुपैया ७६ पैसा बिक्रि दर १ सय ४० रुपैया ३६ पैसा रहेको छ । युरोपियन युरोको खरिद दर १ सय ६२ रुपैया ०९ पैसा बिक्रि दर १ सय ६२ रुपैया ७८ पैसा पाउण्ड स्ट्रलिङ १ को खरिद दर १ सय ८७ रुपैया ४३ पैसा बिक्रि दर १ सय ८८ रुपैया २४ पैसा रहेको छ । त्यसैगरी स्वीस फ्रेन्स १ को खरिद दर १ सय ७२ रुपैया ७८ पैसा बिक्रि दर १ सय ७३ रुपैया ५२ पैसा अस्ट्रेलियन डलर १ को खरिद दर ८९ रुपैया ७० पैसा बिक्रि दर ९० रुपैया ८ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिद दर १ सय रुपैया ४४ पैसा बिक्रि दर १ सय रुपैँया ८७ पैसा सिङगापुर डलर १ को खरिद दर १ सय ८ रुपैया ४१ पैसा बिक्रि दर १ सय ८ रुपैया ८८ पैसा जापानिज ऐन प्रति १० को खरिद दर ९ रुपैया ४० पैसा बिक्रि दर ९ रुपैया ४४ पैसा छ ।
नेपाल राष्ट बैङ्कले आजको लागि तोकेको बिदेशि मुद्राको बिनिमयदर अनुसार चाइनिज युयान १ को खरिद दर १९ रुपैया ४७ पैसा बिक्रि दरब १९ रुपैया ५५ पैसा रहेको छ साउदी अरबियन रियाल १ को खरिद दर ३७ रुपैया २५ पैसा बिक्रि दर ३७ रुपैया ४१ पैसा रहेको छ । कतारी रियल १ को खरिद दर ३८ रुपैया ३५ पैसा बिक्रि दर ३८ रुपैया ५१ पैसा रहेको छ । थाइ भाट १ को खरिद दर ४ रुपैया २८ पैसा बिक्रि दर ४ रुपैया ३० पैसा रहेको छ । युएइ दिराम १ को खरिद दर ३८ रुपैया ५ पैसा बिक्रि दर ३८ रुपैया ३० पैसा मलेसियन रिङगेट १ को खरिद दर ३३ रुपैया ६ पैसा बिक्रि दर ३३ रुपैया २० पैसा तोकिएको छ । त्ससैगरि नेपाल राष्ट्र बैङ्कले आजको लागि तोकेको बिदेशी मुद्राको विनिमयदर अनुसार दक्षिण कोरियन वन प्रति १०० को खरिद दर १० रुपैया ५ पैसा बिक्रि दर १० रुपैया ९ पैसा स्वेदशी कर्नर १ को खरिद दर १ को १४ रुपैया ४९ पैसा बिक्रि दर १४ रुपैया ५६ पैसा रहेको छ त्यसैगरी डेनिस कर्नर १ को खरिद दर २१ रुपैया ७१ पैसा बिक्रि दर २१ रुपैया ८१ पैसा हङ्कङ डलर १ को खरिद दर १७ रुपैया ८८ पैसा बिक्रि दर १७ रुपैया ९६ पैसा तोकिएको छ । नेपाल राष्ट्र बैङ्का अनुसार क्वान्टि दिनार १ को खरिद दर ४ सय ५६ रुपैया ७९ पैसा बिक्रि दर ४ सय ५८ रुपैया ७५ पैसा बहराइन दिनार १ को खरिद दर ३ सय ७० रुपैया ६८ पैसा बिक्रि दर ३ सय ७२ रुपैया २७ पैसा रहेको छ त्त्यसैगरी ओमानी रिअल १ को खरिद दर ३ सय ६३ रुपैया १ पैसा बिक्रि दर ३ सय ६४ रुपैया ५७ पैसा रहेको आज नेपाल राष्ट्र बैङ्कले जारी गरेको बिदेशि मुद्रा बिनिमय दरमा उल्लेख छ ।

