यस्तो छ आजको लागि बिदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट बैङ्कले आजको लागि बिदेशी मुद्राको विनिमय दर तय गरेको छ । राष्ट्र बैङ्कले तय गरेको विदेसी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिद दर १ सय ४० रुपैया बिक्रि दर १ सय ४० रुपैया ६३ पैसा रहेको छ । युरोपियन युरोको खरिद दर १ सय ६२ रुपैया १७ पैसा बिक्रि दर १ सय ६२ रुपैया ८६ पैसा पाउण्ड स्ट्रलिङ १ को खरिद दर १ सय ८८ रुपैया ३ पैसा बिक्रि दर १ सय ८८ रुपैया ८४ पैसा रहेको छ । त्यसैगरी स्वीस फ्रेन्स १ को खरिद दर १ सय ७३ रुपैया ४७ पैसा बिक्रि दर १ सय ७४ रुपैया २१ पैसा अस्ट्रेलियन डलर १ को खरिद दर ९० रुपैया ५१ पैसा बिक्रि दर ९० रुपैया ९० पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिद दर १ सय १ रुपैया ९ पैसा बिक्रि दर १ सय १ रुपैँया ५२ पैसा सिङगापुर डलर १ को खरिद दर १ सय ८ रुपैया ५८ पैसा बिक्रि दर १ सय ९ रुपैया ५ पैसा जापानिज ऐन प्रति १० को खरिद दर ९ रुपैया ४५ पैसा बिक्रि दर ९ रुपैया ४९ पैसा छ ।

नेपाल राष्ट बैङ्कले आजको लागि तोकेको बिदेशि मुद्राको बिनिमयदर अनुसार चाइनिज युयान १ को खरिद दर १९ रुपैया ५५ पैसा बिक्रि दरब १९ रुपैया ६३ पैसा रहेको छ साउदी अरबियन रियाल १ को खरिद दर ३७ रुपैया ३१ पैसा बिक्रि दर ३७ रुपैया ४७ पैसा रहेको छ । कतारी रियल १ को खरिद दर ३८ रुपैया ४० पैसा बिक्रि दर ३८ रुपैया ५७ पैसा रहेको छ । थाइ भाट १ को खरिद दर ४ रुपैया ३१ पैसा बिक्रि दर ४ रुपैया ३३ पैसा रहेको छ । युएइ दिराम १ को खरिद दर ३८ रुपैया १२ पैसा बिक्रि दर ३८ रुपैया २८ पैसा मलेसियन रिङगेट १ को खरिद दर ३३ रुपैया ६ पैसा बिक्रि दर ३३ रुपैया २० पैसा तोकिएको छ । त्ससैगरि नेपाल राष्ट्र बैङ्कले आजको लागि तोकेको बिदेशी मुद्राको विनिमयदर अनुसार दक्षिण कोरियन वन प्रति १०० को  खरिद दर १० रुपैया १ पैसा बिक्रि दर १० रुपैया ६ पैसा स्वेदशी कर्नर १ को खरिद दर १ को १४ रुपैया ५९ पैसा बिक्रि दर १४ रुपैया ६५ पैसा रहेको छ त्यसैगरी डेनिस कर्नर १ को खरिद दर २१ रुपैया ७२ पैसा बिक्रि दर २१ रुपैया ७२ पैसा हङ्कङ डलर १ को खरिद दर १७ रुपैया ९९ पैसा बिक्रि दर १८ रुपैया ६ पैसा तोकिएको छ । नेपाल राष्ट्र बैङ्का अनुसार क्वान्टि दिनार १ को खरिद दर ४ सय ५७ रुपैया ७९ पैसा  बिक्रि दर ४ सय ५९ रुपैया ७५ पैसा बहराइन दिनार १ को खरिद दर ३ सय ७१ रुपैया ३१ पैसा बिक्रि दर ३ सय ७२ रुपैया ९० पैसा रहेको छ त्यसैगरी ओमानी रिअल १ को खरिद दर ३ सय ६३ रुपैया ६६ पैसा बिक्रि दर ३ सय ६५ रुपैया २२ पैसा रहेको आज नेपाल राष्ट्र बैङ्कले जारी गरेको बिदेशि मुद्रा बिनिमय दरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार