सुनचाँदीको मूल्यमा वृद्धि, कति पुग्यो भाउ ?

काठमाडौं । बिहीबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ ४ सय रुपैयाँले बढेको १ लाख ९९ हजार ४०० रुपैयाँ पुगेको छ । बुधबार सुनको मूल्य प्रतितोला १ लाख ९९ हजार रुपैयाँ रहेको थियो ।  यता, बिहीबार चाँदीको भाउ पनि १० रुपैयाँले बढेर प्रतितोला २ हजार ३५५ रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार