प्रधानमन्त्री ओली बेइजिङमा

बेइजिङ (चीन)। प्रधानमन्त्री केपी शर्मा ओली थियाजिनमा आयोजित शाङ्घाई सहयोग सङ्गठन (एससिओ) ‘प्लस’को शिखर सम्मेलनमा सहभागी भई मंगलबार बेइजिङ पुगेका छन् । प्रधानमन्त्री ओली रेलमार्गबाट बेइजिङ गएका हुन् । त्यसअघि प्रधानमन्त्री र उनी नेतृत्वको प्रतिनिधिमण्डललाई थियाजिन रेल स्टेशनमा स्थानीय सरकारका प्रमुख र कलाकारहरूले बिदाइ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार