काठमाडौं । अटो एभ प्रालिले १६औं वार्षिकोत्सव मनाएको छ ।सुुजुकीको आधिकारिक सर्भिस सेन्टर अटो एभ प्रालिले १६औं वार्षिकोत्सव मनाएको हो ।
कार्यक्रममा सर्भिस सेन्टरमा उपलब्ध ह्विल एलाइनमेन्ट, डाइग्नोस्टिक टुल्स देखि लिएर विभिन्न इक्विपमेन्ट र दक्ष कर्मचारीकै कारण ग्राहकको मन जित्न सफल भएको सुुजुुकी परीवाको भनाई रहेको छ ।
युवा अटो व्यवसायी मधुसूदन सिग्देलको नेतृत्वमा संचालित अटो एभ सर्भिसिङको क्षेत्रमा परिचित छ ।
काठमाडौंको मित्रपार्कमा २०६६ सालमा स्थापना भएको अटो एभ करिव ९ महिना देखि भने जोरपाटी, दक्षिणढोकामा स्थानान्तरण भएको छ ।

