प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक ईक्विटी नेपाल प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलवार १२:०७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । उनले साँझ ६ बजे बस्नेगरी बैठक बोलाएका हुन् ।