RE
Global College

प्रधानमन्त्रीबाट ओलीकाे राजीनामा

काठमाडौं । केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट  राजीनामा दिएका छन्।

साेमबारबाट चलेको जेनजी प्रदर्शन उग्र बन्दै गएपछि प्रधानमन्त्री ओली पद छाड्न बाध्य बनेका हुन्।

गृहमन्त्री रमेश लेखकले प्रदर्शनमाे पहिलाे दिन नै राजीनामा दिएका थिए।

मन्त्रिपरिषद्का अरू ३ जना मन्त्रीले मंगलबार बिहानै राजीनामा दिएका थिए।

२ दिनको प्रदर्शनमा कम्तीमा २० जनाको ज्यान गइसकेको छ। धेरै नेताहरूका घर तथा सम्पत्ति नष्ट भइसकेको छ।

संसद भवनदेखि सिंहदरबारसम्म प्रदर्शनकारी प्रवेश गरिसकेका छन्।

NECO

Leave Your Comment

Related News