CLI

शान्तिपूर्ण समाधान निकाल्न सुरक्षा प्रमुखसहित मुख्य सचिवकाे आग्रह 

काठमाडौं । शान्तिपूर्ण समाधान निकाल्न सुरक्षा प्रमुखसहित मुख्य सचिवले आग्रह गरेका छन्। जेनजीकाे दुई दिनकाे आन्दोलनबाट प्रधानमन्त्री केपी ओली सत्ताच्युत भइसकेका छन्। यस्ताेमा मुलुकमा थप जनधनकाे क्षति हुन नदिन संयमिता आवश्यक पर्ने भन्दै यी निकायका प्रमुखहरूले अपिल गरेका हुन्।

Leave Your Comment

Related News