राष्ट्रपति र सभामुखबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीच भेट भएको छ । बिहीबार साँझ ७ बजेतिर भेटवार्ता भएको सभामुखका सञ्चारविज्ञ शेखर अधिकारीले जानकारी दिए ।

भेटमा देशको विद्यमान परिस्थिति र संविधानसम्मत निकासका विषयमा कुरा भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार