RE
Global College

जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न प्रधानमन्त्री कार्की सिभिल अस्पतालमा

काठमाडौं ।  नेपालको अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले हालैको जेनजी आन्दोलनका क्रममा घाइते भएका युवाहरूको स्वास्थ्य अवस्था बुझ्न विभिन्न अस्पतालहरूमा पुगेकी छिन्।

अहिले उनी सिभिल अस्पतालमा छिन्। उनले घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छिन्। उनी यसअघि उनी ट्रमा सेन्टर पुगेकी थिइन् ।

NECO

Leave Your Comment

Related News