काठमाडौं । जेनजीहरुले प्रदर्शनको क्रममा सिंहदरबार लगायत देशका विभिन्न भागमा आगलागी गरेका थिए । आगलागी पछि देशको मुख्य प्रशासनिक क्षेत्र सिंहदरबार खण्डहर बनेको छ , उक्त तस्बिरहरुलाई हामीले सार्वजनिक गरेका छौं, हेर्नुहोस् तस्बिर : (सबै तस्बिर इक्विटी नेपाल)





