RE
Global College

नेप्सेमा दोस्रो नकारात्मक सर्किट

काठमाडौं । असोज २ गते, बिहीबार, नेप्सेमा दोस्रो नकारात्मक सर्किट ब्रेक लागेर ४० मिनेटको लागि शेयर कारोबार स्थगित भएको छ।

सत्ता परिवर्तनपछि कारोबार खुलेको पहिलो दिन  २ मिनेटमा नै नेप्से ४ प्रतिशत घटेपछि पहिलो नकारात्मक सर्किट ब्रेक लागेर शेयर कारोबार २० मिनेटको लागि स्थगित भएको थियो।

११ बजरे २२ मिनेटको खुलेको बजारमा नेप्सले गिरावटलाई निरन्तरता दिएपछि ११ बजेर २३ मिनेटमा नै नेप्से ५ प्रतिशत घटेर दोस्रो नकारात्मक सर्किट ब्रेक लागेको हो। अब शेयर कारोबार ४० मिनेटपश्चात पुनः सुचारु हुनेछ।

NECO

Leave Your Comment

Related News