काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्यमा ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा २ लख १७ हजार ८ सयले कारोबार भइरेको छ। आइतबार सुन तोलाको २ लख १७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदी को मूल्यमा ३० रुपैयाँले बढेको छ । सोमबार चाँदी तोलाको २ हजार ६५० रुपैयाँमा कारोबार भइहेको छ । आइतबार चाँदी तोलाको २ हजार ३२० रुपैयाँमा भएको थियो।

