काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हालेका अनिलकुमार सिह्नाले पहिलो निर्णय गर्दै सरकारले नेपालमा उत्पादित काठबाट बनेका फर्निचरहरु मात्रै प्रयोगमा प्राथमिकता दिने बताएका छन् । देशैभरका प्रदेश सरकार तथा स्थानीय तहमा सरकारले प्रयोगमा ल्याउने फर्निचरहरु नेपालमै उत्पादन खरिद गर्नुपर्ने निर्णय उनले गरेका हुन् ।
मन्त्री सिन्हाको पहिलो निर्णय : सबै सरकारी कार्यालयमा नेपालमा उत्पादित फर्निचरको प्रयोग गरिने

