काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्यमा ३ हजार ९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन मंगलबार तोलामा २ लख २१ हजार ७ सयले कारोबार भइरेको छ। सोमबार सुन तोलाको २ लख १७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदी को मूल्यमा ३० रुपैयाँले बढेको छ । मंगलबार चाँदी तोलाको २ हजार ६८० रुपैयाँमा कारोबार भइहेको छ । सोमबार चाँदी तोलाको २ हजार ६५० रुपैयाँमा भएको थियो।

